हाम्रो बारेमा

Nari Sanjal is a website dedicated to women, female, ladies, girls, lass of Nepal and the world. It is yet a personal website of Kanchi Purja who is currently in Tokyo Japan. This website is run by Nepalese female from Tokyo Japan and the website is in Nepali/Nepalese language.

यो मेरो सानो र एक्लो प्रयास हो । अहिलेलाई मेरो आफ़्नै निजी चौतारी जस्तो भएको छ । नारी पुरुष जो कोहि र जुनसुकै मुलुकबाट यस अनलाईनमा सफ़ा भावानाले हातेमालो गर्न र टिममा बसेर काम गर्न चाहनु हुन्छ भने ह्र्दय देखि स्वागत गर्दछु । मलाई सम्पर्क गर्नु होला । 

छक्कु उदासी

Nari Sanjal
Tokyo, Japan
Email: kanchhi_purja@hotmail.com | narisanjal@gamail.com | info@narisanjal.com
Website: www.narisanjal.com