एकै दिनमा १४ सय बढ्यो सुनको भाउ

goldकाठमाडौं, भदौं ४ । निरन्तर उकालो लागेको सुनको भाउ एकैदिन १४ सय बढेको छ । बढेको मुल्य अनुसार शुक्रबार छापावाल सुन प्रतितोला रु.५१ हजार ६ सय र तेवाजी सुन ५१ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार छापावाल सुन प्रतितोला रु.५० हजार २ सय र तेजावी सुन प्रतितोला ४९ हजार ९ सय ५० मा कारोबार भएको थियो। शुक्रबार प्रतितोला रु। १० ले बढेर चाँदी पनि प्रतितोला रु.७ सय १५ मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

प्रतिकृया लेख्नुहोस्:

comments




Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 7 =