करिनाको घरमा क्याटरिना Read more at:

kareena-katrinaredsame

बलिउड अभिनेता रणवीर कपुर कैयौंपटक आफ्नी बहिनी अभिनेत्री करिना कपुरको बान्द्रास्थित घर पुगेका छन् । तर, उनले पहिलोपटक प्रेमिका क्याटरिना लिएर करिनाको घर पुगेपछि बलिउड तातेको छ । क्याटरिना र सैफ अली खानको फिल्म फ्यान्टमको अवसरमा दिइएको पार्टीका लागि क्याटरिना पहिलोपटक कनिाको घर पुगेकी हुन् । यसअघि बारम्बार निम्तो आए पनि उनले वेवास्ता गर्दै आएकी थिइन् । रणवीरको अनुरोध पनि उनले टार्दै आएकी थिइन् । तर, फ्यान्टमले गजब गर्यो । यी दुई अभिनेत्रीलाई एउटै घरमा भेटाइदियो । यो सब योजना करिनाले नै बनाएकी थिइन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिकृया लेख्नुहोस्:

comments




Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 7 =