ट्रकको छतमा देखियो भुत !

144 223 313एजेन्सी। भारतको उदयपुरको सडकमा भुत देखिएको छ । भुत देखिएपछि चालकले उक्त फोटो खिचेर सामाजिक सञ्जालमा राखेपछि उक्त फोटो भाइरल बनेको छ । उनले यस सडकमा भुत देखेको दाबी गरेका छन् जसको प्रमाणको लागी आफुले फोटो खिचेको बताए ।  चालकले राती बस चलाउदा सडकमा आइमाइ देखे । उक्त आइमाई कहिले सडकमा र कहिले गाडीको छतमाथि देखेको पछि उनी आत्तिएको बताए ।

प्रतिकृया लेख्नुहोस्:

comments




Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 16 =