च्यारिटी सम्पन्न

गत आइतबार अक्टुबर १२ का दिन टोकियोको आसागाया स्थिति च्यारिटी सो सम्पन्न भएको हो | नमस्ते बलिउड म्यागजिनका प्रधान सम्पादक सुगिता खाजुतो सानको आयोजनामा गरिएको थियो | उक्त च्यारिटीमा मिका सुन्दरी मिका सानको गीत प्रस्तुति रहेको थियो | साथै पुर्जा डाइनिङ नेपाली रेष्टुरेन्टमा संकलित सहयोग रकम भूकम्प पिडितहरुलाई बितरण गरिएको डिटेलमा प्रकास पारिएको थियो |

नेपाल भूकम्प बाट आक्रान्त भएको अबस्तामा पुर्जा डाइनिङ उठेको सानो सानो रकमले  नेपालको सिन्धुपाल्चोक सांगाचोक  गाविसमा १०३ घर धुरी लाई राहत मार्फत बिभिन्न दैनिक उप-भोगिय दाल, चामल, तेल, साबुन आदि  सर -समान पुर्जा डाइनिङकी नेपाली संचालिका छक्कु उदासी र जापानी नागरिक एमुकी मार्फत सफलता पुर्बक उपलब्ध गराउन सफल भएको थियो | उक्त च्यारिटी सो विभिन्न कार्यक्रम सहित टोकियोको आसागाया सम्पन्न भएको थियो |

9 8 7 6 5 2 3 4 1

प्रतिकृया लेख्नुहोस्:

comments




Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 5 =