Category: अनुभव र बिचार

भूमध्यसागरबाट काठमाडौ सम्झेर

प्रिय काठमाडौं विदुतिय सञ्चारको यति बलियो माध्यम हुँदा हुँदै पनि मैले लेखेको यो हस्तलिखित पत्र देख्दा र पढ्दा तिमीले अचम्म मानिरहेको कुरा म महशुस गरिरहेकी छु । या तिमी उदेक पनि मानी रहेका होलाउ किन सादा पानामा मसीका पढ्न मिल्ने बुट्टाहरु झिँझो नमानीकन लेखेर पठाई यो साथीले भनेर । तिमीसँग दिन नबिराई हुने च्याटका वावजुद, […]

कसरी जायज हुन्छ मातृत्वको किनबेच ?

मुलुकमा अहिले संविधान निर्माण सँगसँगै चर्किएको अर्को विषय हो– सरोगेसी सेवा कानुनी रुपले मान्य हुने वा नहुने । एकातिर नयाँ संविधानमा महिलाको प्रजनन् स्वास्थ्यको हकलाई स्थापित गराउन अधिकारकर्मीहरू आवाज उठाइरहेका छन् भने अर्कोतिर महिलाको स्वास्थ्यसित प्रत्यक्ष जोडिएको विषय भाडामा कोख लिने|दिने विधिलाई कानुनी मान्यता दिन सरकार अग्रसर भएको छ । सरकार यसबारे नीति बनाउन...

थुक्क मेरो जात ! जोवन चल्ने, भोजन नचल्ने

हिजो एकजना गाउँकै दाइले फेसबुकमा म्यासेज गर्नुभयो| “हेई शिवानी, फ्रेन्ड रिक्वेष्ट पठाएको छु, किन एसेप्ट नगरेको ?” लेख्नु भएको रहेछ| कसैको मित्रताको अनुरोध स्वीकार गर्ने नगर्ने मेरो खुसीको कुरा हो| मलाइ ठिक लागे गर्छु नत्र गर्दिनँ| झन् हदै चित्त नबुझ्दा उसलाई सधैंको लागि ब्लक गर्ने अधिकार मलाइ फेसबुकले दिएको छ| मान्छेहरु किन आफुलाई यति महान […]

‘भाईलाई बुहारी रिझाउन सिकाऊ, आमा’

-रुक्मिना माबुहाङ गएको मंसिर २० गते नेपाली सेनाका मेजरसँग विवाह बन्धनमा बाँधिएकी २२ वर्षीय लतासा क्षेत्रीको हत्या/आत्महत्याको खबर सुनेर निकै स्तब्ध भएँ । घट्ना हत्या वा आत्महत्या जे भए पनि पारिवारिक सम्बन्धकै कारण एउटा कलकलाउँदो उमेरकी महिलाको ज्यान गएको छ, त्यो पनि अनाहकमा । यतिबेला लतासाकी आमा बाबुको पीडा यहाँ शब्दमा बयानै गर्न सकिदैन । एक […]

खगेन्द्र संग्रौलालाई खुल्ला पत्र !

सन्तोस चिमरिया प्रिय् खगेनदाई ! नमस्ते तपाईंलाई नपच्ला, त्यसैले आयातीत लाल अभिबादन ! दाइ र मेरो सम्बन्ध त्यस्तै हो जस्तो एउटा लेखक र पाठकको हुन्छ । दाइ आफ्ना सृजना मार्फत ढकमक्क फुल्ने म रोमाञ्चित भएर हेर्ने । दाइ निराशा र अन्धकारमय दिनहरुमा धिपिक्क बल्ने म पुतली जस्तो बत्तीको वरिपरि झुम्मिने । दाइ बोल्ने , म सुन्ने […]