Category: नारीको बेदना

सुतेकी छोरीलाई दुध चुसाउनु मन लाग्यो तर ब्यूझेर रून्छ कि भनेर छोडेर विदेश हिडेँ

–दिपिका भुसाल मेरो नारकीय जीवनको उत्कर्षको समय थियो त्यो सायद दशैंको बेला थियो । मन भरी पीडा र दुखले भरिएका भावना हरु खेलिरहेका मात्र थिए । अनगिन्ति पिडा हरुको बाबजुत मन भित्र आशाको एउटा सानो किरण भर्खरै उदाउन लागेको हो कि जस्तो गरि झुल्कने चेस्टा गर्दै थियो । एउटा दुःखी जीवन बाचिरहेको मान्छेको मनमा आशाको […]

खसमकाे बाटाे कुर्दा-कुर्दै वर्ष बित्यो, थाकेकी छैनन् मैया

मैया तामाङ बेडमा आराम गरिरहेकी थिइन् । उनकी दाई सुकुमान तामाङ कोठाभित्र प्रवेश गरेपछि बिस्तारै उठिन् । दाईलाई ढोग गरिन् । फेरी बेडमै गएर बसिन् । ‘मेरो ढाडले काम देला जस्तो छैन,’ उनले भनिन्, ‘एकदमै दुख्छ । घुँडा पनि दुख्न थालेको छ । अहिले त कामै गर्न सकेको छैनँ ।’ दुई वर्षअघि वनस्थली, काठमाडौंमा काम […]

कसरी भयो त नेपाली नायिकाको सार्वजनिक अश्लिल भिडियो

काठमाण्डौ । अष्ट्रेलियामा रहँदै आएकी नव-कलाकार सुचित्रा वास्कोटा आचार्यले आफ्नो मोबाइल हराएको स्टाटस फेसबुकमा लेखे लगतै दुई वटा अश्लिल भिडियो सार्वजनिक भएको छ । अनलाइनखबरलाई प्राप्त भएको २ वटा भिडियोमा एउटामा चलचित्र ‘जंग बहादुरको कोर्ट’का निर्माता योगेन खड्काको अश्लिल क्रियाकलाप छ । जसमा उनी कुनै यूवतीसँग स्काइपमा कुरा गर्दै आफ्नो गोप्य अंगलाई चलाइरहेका छन् । […]