Category: नारी बिशेष

एकजना महिला पनि त्यस्तो छैन, जो स्वेच्छाले आफ्नो शरिर बेच्ने

आज भोलि प्रत्येक पत्रपत्रिकामा यौनका समाचारहरु वा यौनव्यवसायका समाचारले पहिलेको भन्दा अलि बढि नै स्थान पाइरहेका छन् । जसले गर्दा आम पाठकले यसका बारेमा अझ बढि जानकारी पाएका होलान् भन्ने कुरामा आशा गर्न सकिन्छ । तर, यौन व्यवसायलाई वैधानिकताको वकालत गर्नु भन्दा पहिले यौन व्यवसाय भनेको के हो ? यसको कानुनी मूल्य र मान्यताहरु के–कस्ता छन् […]

लैंगिक समानताका दृष्टिले नेपाल एक सय दसौं स्थानमा-

पटक–पटकको जनआन्दोलन र महिलाहरूको संघर्षपछि नेपालको संविधानले महिलाहरूलाई विशेष प्राथमिकता दिएको छ । हरेक तह र क्षेत्रमा लैंगिक समानताको आवाज उठिरहेको छ । राष्ट्रको उच्च तहमा पनि महिलाहरूको प्रतिनिधित्व प्रत्यक्ष रूपमा देखिन थालेको छ । यति हुादाहुादै पनि लैंगिक समानताका दृष्टिले नेपाल १ सय १० औं स्थानमा छ । वल्र्ड इकोनोमिक फोरमले सार्वजनिक गरेको विश्व […]

पौडीमा नेपालकी भविष्य : गौरिका सिंह

रियो ओलम्पिकको एउटा पौडी पोखरीमा एउटा देश र खेलाडीको नाम बारम्बार लिइयो । खेलका क्रममा उद्घोषकले नाम लिएको त्यो देशको नाम नेपाल र ती खेलाडीको नाम थियो गौरिका सिंह । सय मिटर ब्याकस्ट्रोकको उक्त स्पर्धामा नेपालकी गौरिकासँगै अन्य ३४ देशका खेलाडीले भाग लिएका थिए, जहाँ गौरिकाले ३१ औं स्थान प्राप्त गरे पनि उनी उमेरका कारणले […]

बिपी ट्रष्टद्वारा सुकीलाई बधाई

काठमाडौँ, २९ कात्तिक । म्यानमार (वर्मा) को नेशनल लिग फर डेमोक्रेसीले त्यहाँको आम चुनावमा भारी बहुमतका साथ विजय प्राप्त गरेकामा सो पार्टीका अध्यक्ष आङसाङ सुकीलाई बिपी कोइराला मेमोरियल ट्रष्ट (बिपी ट्रष्ट) का तर्फबाट हार्दिक बधाई ज्ञापन गरिएको छ । गत वर्ष २०७१ जेठमा बिपी शतवार्षिक समारोहमा भाग लिन नोबेल पुरस्कार विजेता आङसाङ सुकी तत्कालीन सम्मानीय […]

बलात्कार गरेको आरोपमा एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा

म्याग्दी, कात्तिक १४ । म्याग्दी कुहुँकी एक महिलालाई बलात्कार गरेको आरोपमा एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कुहुँका ३५ वर्षीय चैते किसानले सोही स्थानकी ४५ वर्षीया महिलालाई जबरजस्ती बलात्कार गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । गत ९ गते राती घरमै आइ बलात्कार गरेको भन्दै पीडित महिलाले २ दिनपछि जिल्ला […]

नेपालमा महिला स्तनक्यान्सर समस्या बढ्दो

ललितपुर, असोज १४। पछिल्लो समय महिलामा स्तनक्यान्सर ठुलो समस्याको रुपमा देेखिन थालेको चिकित्सकहरूले बताएका छन्। स्तन क्यान्सर महिलामा हुने दोस्रो ठुलो रोगका रुपमा देखिएको नेपाल ब्रेष्ट क्यान्सर फाउण्डेसनका अध्यक्ष डाक्टर सुजिता हिराचनले बताउनु भएको छ। महिलालाई सवै भन्दा धेरै लाग्ने क्यान्सर पाठेघरको हो तर, पछिल्लो समयमा पाठेघरको क्यान्सरका बारेमा जनचेतना व्यापक हुँदै...

प्रधानमन्त्री ओलीलाई किड्नी दिएर बचाउने साहसी अन्जना

काठमाडौँ – संधर्ब संविधान निर्माण पछि आइतबार मुलुकले ३८  नयाँ प्रधानमन्त्री पाएको छ । उनि प्रधानमन्त्री हुन एमाओवादी अध्यक्ष प्रचण्डको भूमिका विशेष रहयो । तीस दलीय मोर्चामा मधेसी दलहरुको चर्को अहसमतिका बीच पनि आन्दोलनका घोषित कार्यक्रम रोकेर सहमति खोज्ने निर्णय नै संविधान निर्माण हुने र ओली प्रधानमन्त्री बन्ने आधार बन्यो । प्रधानमन्त्री बनेका ओली यहाँसम्म पुग्न […]

भूकम्पका बेला महिलाले पाएका सेवा सुविधाबारे अध्ययन कार्य सुरु

काठमाडौँ, असोज २३ । गत वैशाख १२ र त्यसपछि गएको भूकम्पका बेला महिलाले पाएका सेवा, सुविधाले उनीहरुको जीवनमा कस्तो प्रभाव पारिरहेको छ भन्ने विषयमा अध्ययन सुरु गरेको छ । मानवअधिकारका लागि महिला, एकल महिला समूह (डब्लुएचआर), युएन वमन र स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको संयुक्त आयोजनामा शुक्रबार पहिलो चरणअन्तर्गत तारकेश्वर नगरपालिका–१३ मा सो अध्ययन सुरु गरिएको […]

तीजको अवसरमा तीन महिला सम्मानित

कास्की, २७ भदौ । सामाजिक क्षेत्रमा क्रियाशील ‘चेली नेपाल’ ले तीजको अवसरमा महिला सशक्तीकरण अभियानमा योगदान पु-याएका तीनजनालाई सम्मान गरेको छ ।  कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय मानव अधिकार आयोग पश्चिमाञ्चलका प्रमुख सम्झना शर्माले प्याराग्याइडिङ पाइलट प्रतिभा बोगटी भुजेल, ट्याक्सी चालक विष्णु कुँवर र डुङ्गा चालक लक्ष्मी हिराचनलाई सम्मान गर्नुभएको हो । शर्माले पछिल्लो...

महिलाको सक्रियतामा जुवातास नियन्त्रण

कञ्चनपुर, २६ भदौ । कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका– ३ का महिलाले जुवातास नियन्त्रणमा सक्रियता देखाएका छन् ।  महिलाले जुवातास खेल्ने ठाउँमै गएर यसका बेफाइदाका बारेमा सचेत पार्ने कार्य गरेपछि जुवातास खेल्ने कार्य निरुत्साहित हुँदै आएको स्थानीयवासी सावित्री डगौराले बताउनुभयो ।  पसल र सडकको छेउछाउमा पहिला जुवातास खेल्नेहरु ठाउँठाउँमा देखिन्थे उहाँले भन्नुभयो – “समाजकै...