Category: मनोरञ्जन

म भन्दा प्रियंका उत्कृष्टः दीपिका पादुकोण

बलिउडमा अहिले नायिका दीपिका पादुकोण र प्रियंका चोपडाविच युद्ध नै चलेको छ । को भन्दा को उत्कृष्ट भन्ने लडाइले बलिउडका मिडिया तातेका छन् । विशेषगरि, दुबै नायिका हलिउडतर्फ लागेपछि यो प्रतिस्पर्धा अझ चुलिएको हो । दीपिका र प्रियंकाविच हलिउड यात्रामा लागेपछि दुश्मनी बढेको चर्चा समेत नचलेको होइन । एक अवार्ड समारोहमा त दीपिकाले प्रियंकासँग स्टेज […]

नेपाल चिनाउँदै सिम्मी पुन

कन्दरा ब्यान्डको चर्चित गीत ‘लेककी हे माया’ की मोडल सिम्मी पुन त्यसपछि कुनै म्युजिक भिडियोमा देखा परिनन् । उनी सामाजिक काममार्फत पहिचान बनाउन लागिन् । गोरखा लाहुरेकी छोरी सिम्मी हाल बेलायतमा सामाजिक कार्यकर्ताका रूपमा आफ्नो छवि बनाइरहेकी छिन् । कसैको दु:ख देख्न नसक्ने पुन ब्युटी थेरापिस्ट तथा अंग्रेजी भाषाकी शिक्षिका पनि हुन् । उनी अहिले गोरखाली आमाहरूलाई […]

भर्सटायल मलिना

धेरैजसो मिस नेपाल ग्ल्यामर क्षेत्रबाट टाढा छन् भने कतिपय विदेशमा छन् । तीमध्ये केही मात्र मनोरञ्जन क्षेत्रमा आफूलाई स्थापित गर्ने दौडमा छन् । यसरी चलचित्र क्षेत्रमा स्थापित हुने दौडमा लागेकी सन् २०११ की मिस नेपाल हुन्–मलिना जोशी । चलचित्र रितुबाट डेब्यु गरेकी मलिनाले झुम्की, विनर, संरक्षक तथा लीला आदि चलचित्रमा अभिनय गरिसकेकी छिन् । मिस […]

कस्तो छ बोक्सीको घर?

काठमाडौं- रवि कस्तो राम्रो छ सबैलाई मद्दत गर्छ ठूलो मान्छे बन्नुपर्छ भन्छ म पनि ठूलो मान्छे बन्छु रवि जत्रै तर रवि त मजत्रै छ (खितिति..हाँस्छे) अ..अंग्रेजी पढाउने गुरुजत्रै… एउटी भर्खरै फक्रन खोजेकी फूलजस्ती किशोरी आफैसँग संवाद गर्दै, खेल्दै कुद्दै जब घर पुग्छे। तब थाहा पाउँछे उसको बिहे हुँदैछ। ‘आज मेरो बिहे गरिदिने रे, त्यो जुंगे […]

विश्वसुन्दरी ऐश्वर्या राय वच्चन कमब्याक गर्दै

वैवाहिक जिवनको सुरुवात भएपछि विश्वसुन्दरी ऐश्वर्या राय वच्चन पछिल्लो लामो समय यता कुनै फिल्ममा देखा परेकि थिइनन् । पारिवारिक जिवन सुरु भए सँगै बलियुड फिल्म क्षेत्रकी नम्बर वान हिरोइनका रुपमा परिचित ऐश्वर्या राय वच्चन फिल्मी क्षेत्रमा नआए पनि त्यो समय भने निकै उतार चढाव पुर्ण नै रह्यो । कहिले सासु आमाको घर झगडा त कहिले […]

एक सिरियल नायिकाको कमाइ

बलिवूड टेलिभिजन संसारका ख्यातिप्राप्त नायिकाहरूको पारिश्रमिक कति होला ? ठूलो पर्दाका कलाकारको तुलनामा सानो पर्दाका कलाकारहरू कम लोकप्रिय छैनन् । एउटा तथ्यांक अनुसार दिया और बाति हमकी नायिका दीपिका सिंह एक एपिसोडका लागि ५० हजार भारतीय रुपैयाँ पारिश्रमिक लिन्छिन् ये रिस्ता क्या कहलता हैकी हिना खान ४५ हजार रुपैयाँ लिन्छिन् । बडे अच्छे लगते है […]

रानी मुखर्जी आमा बन्दै

मुम्बई । बलिउड चर्चित रुपमा रहेकी  अभिनेत्री रानी मुखर्जी आफ्नो निजी जीवनका कुरा सार्वजनिक गर्न रुचाउँ दिनन्। रानीले यस चोपडाका छोरा आदित्य चोपडासँग विवाह गरेर सबैलाई आश्चर्यमा पारेकी थिइन्। अब रानी गर्भवती भएको समाचार सार्वजनिक भएको छ। केही दिनदेखि रानी गर्भवती भएको हल्ला चलेको थियो। तर त्यसप्रति रानीले कुनै जवाफ  दिएकी थिइनन्। तर रानी गर्भवती […]

करिनाको घरमा क्याटरिना Read more at:

बलिउड अभिनेता रणवीर कपुर कैयौंपटक आफ्नी बहिनी अभिनेत्री करिना कपुरको बान्द्रास्थित घर पुगेका छन् । तर, उनले पहिलोपटक प्रेमिका क्याटरिना लिएर करिनाको घर पुगेपछि बलिउड तातेको छ । क्याटरिना र सैफ अली खानको फिल्म फ्यान्टमको अवसरमा दिइएको पार्टीका लागि क्याटरिना पहिलोपटक कनिाको घर पुगेकी हुन् । यसअघि बारम्बार निम्तो आए पनि उनले वेवास्ता गर्दै आएकी […]

पूर्व मिस संयुक्ता तिम्सिना भारतीय टेलिसिरियलमा

काठमाडौं-पूर्व मिस नेपाल सेकेन्ड रनर अप संयुक्ता तिम्सिना भारतीय टेलिसिरियलमा देखिदैछिन्। आगामी भदौ १४ मा सोनी टेलिभिजनमा प्रिमियर हुनलागेको ‘२०२५ जाने क्या होला आगे’ नामक सिरियलमा उनी देखिन लागेकी हुन्। मिस नेपाल २०१० की सेकेन्ड रनर अप तिम्सिना मिस अर्थ २०१० को उपाधी समेत जितेकी छिन् । टेलिसिरियलमा मुख्य भूमिकामा देखिन लागेकी संयुक्तालाई मराठी अभिनेता […]

बाेक्सी प्रथाविरुद्धको चलचित्र ‘रक्तभोग’ आज च्यारीटी शो

नवलपरासी, भदौ ४ , बोक्सीको आरोपमा निर्मम हत्या गरिएकी चितनवकी ढेगनी देवीको सत्य घटनामा आधारित चलचित्र रक्तभोगको आज कावासोतीमा च्यारीटी शो  गरिएको छ। कावासोतीको गणपति चलचित्र मन्दिरमा चलचित्रको प्रदर्शन गरिएको हो। बोक्सीविरुद्धको जनचेतनाका लागि मानव अधिकारका लागि एकल महिला समूह कावासोती नगर कमिटीको आयोजनामा चलचित्र ‘रक्तभोग’ प्रदर्शन गरिएको हो। प्रदर्शनका क्रममा ५ सय...