Category: मुख्यफोटो

पौडीमा नेपालकी भविष्य : गौरिका सिंह

रियो ओलम्पिकको एउटा पौडी पोखरीमा एउटा देश र खेलाडीको नाम बारम्बार लिइयो । खेलका क्रममा उद्घोषकले नाम लिएको त्यो देशको नाम नेपाल र ती खेलाडीको नाम थियो गौरिका सिंह । सय मिटर ब्याकस्ट्रोकको उक्त स्पर्धामा नेपालकी गौरिकासँगै अन्य ३४ देशका खेलाडीले भाग लिएका थिए, जहाँ गौरिकाले ३१ औं स्थान प्राप्त गरे पनि उनी उमेरका कारणले […]

टुँडिखेलमा व्यायम

काठमाडौँको केन्द्रमा रहेको एकमात्र खुल्लास्थान टुँडिखेलमा शनिबार बिहान व्यायम गर्दै सर्वसाधारण । तस्बिर : रासस

होमस्टेमा नृत्य

कञ्चनपुरको भीमदत्तनगरपालिका–१६ नयाँ बस्तीमा सञ्चालित राना थारु होमस्टेमा आगन्तुक पाहुनालाई थारु नृत्य देखाउँदै युवती । तस्बिर : रासस

स्वास्थ्य सेवा दिवस

काठमाडौँको स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य सेवा दिवसका अवसरमा शनिबार आयोजित कार्यक्रमका सहभागीहरु । तस्बिर : रासस

मचाकाजीको सालिक अनावरण

रानीबारीस्थित दक्षिणकाली मन्दिरमा समाजसेवी मचाकाजी महर्जनको वार्षिक पुण्य तिथिका अवसरमा शनिबार सालिक अनावरण कार्यक्रममा बरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य । तस्बिर: रासस

बाँसुरीसंग रम्दै

जापान टोकियोमा रहेको नेपाली रेष्टुरेन्ट पुर्जा डाइनिङमा एक जापानीज नागरिक नेपाली बाँसुरीसंग रम्दै फोटो : छक्कु उदासी

चेपाङ-राहत सामग्री

चितवनको शक्तिखोरका चेपाङहरु दाताले दिएको राहत बोकेर घरतर्फ जाँदै । तस्बिर-नारायण ढुंगाना

च्यारिटी सम्पन्न

गत आइतबार अक्टुबर १२ का दिन टोकियोको आसागाया स्थिति च्यारिटी सो सम्पन्न भएको हो | नमस्ते बलिउड म्यागजिनका प्रधान सम्पादक सुगिता खाजुतो सानको आयोजनामा गरिएको थियो | उक्त च्यारिटीमा मिका सुन्दरी मिका सानको गीत प्रस्तुति रहेको थियो | साथै पुर्जा डाइनिङ नेपाली रेष्टुरेन्टमा संकलित सहयोग रकम भूकम्प पिडितहरुलाई बितरण गरिएको डिटेलमा प्रकास पारिएको थियो | नेपाल […]

यूएस ओपन :

सानिया मिर्जा र मार्टिना हिंगिस

संबिधानका लागि महिला मैत्री साझा अभियान

महिला मैत्री संबिधानका लागि साझा अभियानको समूहले संविधानमा महिला समानताका विषयलाई समर्थन तथा ऐक्यबद्धता जनाउन नयाँ बानेश्वरको सडकमा लेखिएका नारा । तस्बिर- रोशन सापकोटा