Category: स्वास्थ्य

लामो समयसम्म सुत्नु आँखाको ज्योतिका लागि हानिकारक

लामो समयसम्म सुत्नु आँखाको ज्योतिका लागि हानिकारक भएको पछिल्लो अनुसन्धानले देखाएको छ । सुतेर निदाउँदा पनि आँखाको दृष्टिक्षमतामा असर पर्नसक्छ भन्ने कुरा आफैमा अनौठो लाग्नसक्छ । तर अनुसन्धानले भने धेरै सुत्नु आँखाको लागि खतरनाक भएको पुष्टि गरेको हो । बेलायती शोधकर्ताहरुका अनुसार आवश्यकता भन्दा बढि समयसम्म सुत्नाले आँखामा नकारात्मक असर पार्दछ र यसले सधैका लागि […]

भूकम्प प्रभावित जिल्लामा जापानिज इन्सेफलाइटिस र डेंगुको संक्रमण फैलिने खतरा

काठमाडौं, जेठ ३२,  स्वास्थ्य मन्त्रालयले अत्यधिक गर्मीसँगै काठमाडौं उपत्यकासहित भूकम्प प्रभावित जिल्लामा जापानिज इन्सेफलाइटिस र डेंगुको संक्रमण फैलिने खतरा रहेको चेतावनी दिएको छ। स्वास्थ्य सेवा विभाग महामारी तथा रोग नियन्त्रण महाशाखाले गर्मीसँगै भूकम्पपछि सुरु भएको अव्यवस्थित बसोबास र फोहोरका कारण जापानिज इन्सेफलाइटिस र डेंगुका भाइरसलाई फैलने सम्भावना रहेको भन्दै...

भूकम्पपीडितलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर

मध्यपुरथिमी, जेठ १३ , शङ्खधर बचत तथा ऋण सहकारी संस्था लि, नेपाल किड्नी फाउन्डेसन नेपाल, ब्रेस्ट क्यान्सर फाउन्डेसन र ट्रेक मेडिक अष्ट्रेलियाको आयोजनामा आज निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरियो । मध्यपुरथिमी–१२ स्थित आदर्श उच्च माविको प्राङ्गणमा भएको उक्त शिविरमा २५० जनाको स्वास्थ्य परीक्षण गरिनाका साथै आवश्यक औषधिसमेत वितरण गरिएको थियो । थिमी क्षेत्रका भूकम्प...

कंचनपुरका अधिकांश महिलाहरु पाठेघर तथा यौनरोगबाट पीडित

नेपालगन्ज, वैशाख २०,  बाँके जिल्लाको कंचनापुर गाउँमा आईतवार सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा आएका महिला बिरामीमध्ये अधिकांशमा पाठेघर तथा यौनरोगसम्बन्धी समस्या देखिएको छ । स्त्री रोग विशेषज्ञ मीरा कक्षपतिका अनुसार निःशुल्क उपचारका लागि आएका महिलामा यस्तो समस्या देखिएको हो ।   शिविरमा करिब एक हजार भन्दा बढी महिलाको स्वास्थ्य जाँच गरिएको छ ।   बाँके युनेस्को...

पति–पत्नीले गर्भाधान अगाडि अपनाउनुपर्ने प्रक्रिया

गर्भधारण एउटा प्राकृतिक नियम हो । यो आदिम युगदेखि अनन्तदेखि चल्दै आएको प्रक्रिया हो । गर्भधारणभन्दा अगाडि आमाको स्वास्थ्य अवस्था, उमेर र शारीरिक तन्दुरुस्ती हेर्नु धेरै दृष्टिबाट उचित हुन्छ ।   महिलाको उमेर १८ वर्षभन्दा कम छ भने सन्तान पाउनका लागि केही समय पर्खिनु नै राम्रो हुन्छ । गर्भधारण आकस्मिक घटनाका रुपमा नभई योजनाबद्ध हुनु […]

अब इबोला संक्रमणको परीक्षण र पहिचान बढीमा ११ मिनेटमा

 जापानी अनुसन्धानदाताको समूहले इबोला संक्रमणको परीक्षण र पहिचान बढीमा ११ मिनेटमा नै गर्न सकिने गरी पत्ता लगाएका छन्। चिकित्सा विज्ञान क्षेत्रका ती अनुसन्धानदाताले लामो समयको लगातारको अनुसन्धानबाट यो सफलता प्राप्त भएको जानकारी बिहीबार राजधानी टोकियोमा दिएका हुन्।   उनीहरूले यसका बिरामीमा गरिएको परीक्षणबाट यो तथ्य पत्ता लगाएको जनाएका छन्। यसअघि यही परीक्षणका लागि...

स्मार्टफोनले बनाउँछ सक्छ कान नसुन्ने

काठमाडौं । चर्काे आवाजले कानमा ध्वनी सुन्न नसकिने कमजोर बनाउँछ । तर, स्मार्टफोनले त मान्छेलाई बहिरो बनाउने शोधकर्ताहरुले पत्ता लगाएका छन् । स्मार्टफोनबाट चर्काे आवाजमा संगीत सुन्दा कानमा सुन्ने क्षमताको कमी हुने र बहिरो समेत हुन सक्ने कुरा पत्ता लागेको हो । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सार्वजनिक गरेको रिपोर्टमा विश्वमा करिब एक अरब मान्छे […]

नवजात शिशुको हेरचाह विशेष रूपमा गर्नु आवश्यक

शिशुहरू अत्यन्त कोमल तथा संवेदनशील हुन्छन् । त्यसैले नवजात शिशुको हेरचाह विशेष रूपमा गर्नु आवश्यक छ । सानोभन्दा सानो लापरबाहीले पनि शिशुको स्वास्थ्यमा असर पार्नसक्छ । कतिपयले बताएका कुरा सुनेर त्यसलाई पछ्याउँदा परिणाम गलत हुनसक्छ ।   भ्रम : शिशुका लागि तेल मालिस त्यति फाइदाजनक हुँदैन । सत्य : यो गलत हो । खासगरी तेल […]

गर्भ खेर जाने समस्या

हरेक दम्पतीको सुखद सपना र चाहना हो सन्तान। आफ्नो सन्तान स्वस्थ जन्मियोस् र गर्भवती अवस्थामा रहेकी महिलाको स्वास्थ्यमा असर नपरोस् भनेर दम्पतीमात्र होइन, पूरै परिवारले चिन्ता व्यक्त गरिरहेको हुन्छ। चिकित्साविज्ञानमा आएको विकास र विस्तारसँगै अहिले धेरै दम्पती चिकित्सककै सल्लाह र सुझावका आधारमा सन्तान जन्माउनतर्फ लाग्ने गर्छन्। तर, पनि कतिपय अवस्थामा गर्भवती महिलाको...

परफ्युम जसले पसिना बढ्दै जाँदानै सुगन्धित बनाउँछ

बेलायती वैज्ञानिकहरूले एक यस्तो परफ्युमको विकास गरेका छन्, जसले पसीना बढ्दै जाँदा सुगन्ध पनि बढ्दै जान्छ । अर्थात् जति धेरै पसिना आउँछ त्यति नै धेरै सुगन्ध शरिरबाट निस्किन्छ । क्विन्स विश्वविद्यालय, बेलफास्टका सोधकर्ताहरूले यस्तो मलिक्युललाई छुट्टाउन सफल भएका छन्, जुन मलिक्युल नुनको सम्पर्कमा आउने बित्तिकै बास्ना फैलाउन थाल्छ । शोधकर्ताहरूका अनुसार यो नयाँ तरिकालाई...