Untitled Document

नर र नारीको समान अधिकार भन्दा पहिला समान चेतना हुनुपर्छ।

गृह पृष्ठ आफ्नै कुरा हाम्रो बारे सम्पर्क गर्नुस् फोटो संग्रह सर्च
Untitled Document
नारी हस्ताक्षर
हैन... किन अन्त्य हुंदैन हाम्रो समाजमा पुराना कुसंस्कारहरु ? अझै पनि यसो गर्‍यो, उसो गर्‍यो कुसंस्कारका शिकार नारीनै बन्नु परेको छ । भन्न त भनेका छन नारी सृष्टीकर्ता हुन, नारी देवी अनि लक्ष्मी पनि हुन । तर नारी अरु केहि हैन आमा हुन भनेर बुझ्ने मान्छेलाई नारी को हुन ? भन्नेर धेरै बखान गर्न जरुरी पर्ला जस्तो लाग्दैन ।

 
मन्जुको बोली, शब्दको गोली भनेर चिनिन सफ़ल भएकी दोहोरी गायिका साथै संचालिका मन्जु पौड्यलले दुई महिनाको बसाईमा साँच्चै जापान दोहोरीमय बनाईन । नेपालीहरुलाई त त्यसै हँसाईन नचाँईन, जापानीहरुलाई समेत छम छमी नाँच्न बाध्य बनाईन । दोहोरीकै भिडन्तमा दोहोरीका पारखीहरुलाई चोटिला शब्दहरुले कतिलाई त कायलै पार्नुका साथै घायल समेत पारिसकेकी छन । जस अर्थमा जापानबासी नेपालीहरु बिच संधै स्मरण रहने गरी दोहोरीको तरंग ल्याईदिएकी छन । अर्को अर्थमा भन्नु पर्दा जापान जस्तो मुलुकमा नेपाली संस्कृतिको जग थलानी गर्नुमा ठूलो सहयोग गरेकी छिन

 
उपयोगी लिंकहरु
नारी संघसंस्थाहरु
अनलाइन समाचार
समुद्रपारी
मेरो संसार
साहित्यिक तथा अन्य लिंकहरु
युवा वहस
डिसी नेपाल
भोजपुरे ब्लग
मझेरी.कम
 
जलविद्युत केन्द्र बन्द हुने अवस्थामा
अमृत बास्कुने
 

 

जिल्लाको एक मात्र बिद्युतगृह बिग्रिएका र्टवाईनहरु मर्मत नहुदा बन्द हुने अवश्थामा पुगेका छन् । ३ वर्षघि देखि बिग्रिएका र्टवाइन मर्मत हुन नसक्दा म्याग्दीको नारच्याङ गाबिस स्थित तातोपानी साना जलविद्युत केन्द्र बन्द हुने अवस्थामा पुगेको छ ।

२ मेघावाट क्षमताको केन्द्रका ८ वटा मध्ये एउटा र्टवानबाट मात्र विद्युत उत्पादन हुने गरेको छ । टवाईन मर्मत हुन नसकेका कारण केन्द्र बन्द हुने अवस्थामा पुगेको नेपाल विद्युत प्राधिकरण म्याग्दी शाखाका प्रमुख शिव नेपालले बताए ।

'आर्थिक अभावमा ३ वर्षे केन्द्रका र्टवाईनको मर्मत हुन सकेको छैन' शाखा प्रमुख नेपालले भने 'हाल जेनतेन सञ्चालन भइरहेको केन्द्र बन्द हुने अवस्थामा छ ।'

२०४७ सालमा स्थापना भएको केन्द्रबाट हाल २ सय किलोवाट मात्र बिद्युत उत्पादन हुने गरेको छ । बिग्रिएका र्टवाइन मर्मत गर्न न्युनतम १ करोड रुपैया आवश्यक पर्ने केन्द्रले जनाएको छ ।

१ वर्षघि जिल्ला स्थित राजनितिक दल र जिबिसको संयुक्त टोली अर्थ मन्त्रालयमा मर्मतका लागि आवश्यक रकम माग गर्न डेलिगेशन गएका थिए । सरकार परिवर्तनसँग अर्थमन्त्रालयले बजेट उपलब्ध गराउन नसकेपछि केन्द्र मर्मत गर्न नसकिएको हो । र

मर्मत हुन नसकेपछि निजि विद्युत उत्पादक कम्पनीलाई भाडामा दिने तयारी भएको छ । निजि कम्पनीले केन्द्रमा पानी प्रयोग हुने मित्री खोलाबाट ३२ मेगावाट क्षमताको नयाँ जलविद्युत आयोजना निर्माण गर्न विद्युत विकास विभागबाट अनुमती लिएर प्रक्रीया अघि बढाएको जनाईएको छ ।

विद्युत प्राधिकरण म्याग्दीका अनुसार तातोपानी साना जलबिधुत आयोजना नीजि कम्पनीले लिजमा लिन खोजेको बताईएको छ । प्रक्रिया अगाडी बढी रहेको भए पनि कुन संस्थाले लिन चाहेको बारेमा भने बिद्युत प्राधिकरण म्याग्दीले जानाकारि दिन मानेन ।

तपाईको प्रतिक्रिया
कमेन्ट गर्दा सभ्य नेपाली भाषामा गर्नुहोला । जथाभाबी अपशब्द प्रयोग गरिएको र नेपाली बाहेक अन्य भाषामा गरिएको कमेन्ट मान्यता हुने छैन ।
रोमनबाट युनिकोड नेपालीमा रुपान्तर गर्न यहाँ थिच्नुहोस्
नाम
ठेगाना:
इमेल:  (इमेल गोप्य राखिनेछ)
प्रतिक्रिया
 
प्राप्त प्रतिक्रियाहरु ( 0 )
थप शीर्षक
टोकियोमा तीजको रम्झम भब्यताका साथ सम्पन्न
तीजको लरिलै, आयो बरिलै
जापानमा म्याग्देलीहरु संगठित
टोकियोमा १४ औं रोधी साँझ सम्पन्न
दुई दिने नेपाल महत्सब सम्पन्न
क्षमाप्राथी छौ !!
नारी सञ्जालको हार्दिक अनुरोध ।
बेलायतमा एक नेपालीको मृत्यु
दुवईमा पनि उघौली पर्ब मनाईयो ।
दुई मुरीको हाराहारीमा बल्ल टानाकुटी झ्याई
जुम्ल्याहाहरुको जुरेको संजोक
गरिवीका कारण दलित महिलाद्वारा आत्महत्या
आशामाया तामाङलाई बोक्सीको आरोप मात्रै हैन ह्त्या समेत गरियो
जापानमा पहिलो चोटी नेपाली दोहोरी घन्किने भएको छ
यसपालीको गोल्डेन-उइकमा टोकियो दोहोरीमय हुने
Untitled Document
आज भोली दोहोरी गितहरुमा निकै चल्ने गरेको शब्दलाई यहाँ जोड्नु मन लागेको छ । "कस्ता होलान बाउआमा पनि, यस्ती राम्री छोरीलाई जन्माउनी" भनेर शब्दले नारीलाई जति फ़ुर्काए पनि नेपाली नारीहरुको पहिचान खुल्न अझै धेरै समय लाग्न सक्ने अनुमान गर्न सकिन्छ । जस्को चुनौति स्वरुप केहि पहिलाको तथ्याङक अनुसार नेपालको अध्यारो कुसंस्कार भित्र जन्मिन बाध्य भएका यि प्रथम नारीहरुको नाम सम्झिनु पर्दा क्रमश:-

 
Untitled Document

जहाँ नारीको सत्कार हुन्छ त्यहाँ देवताको निवास हुन्छ  ।                                                                                   गीता                                                                                                                                                                     
                                                                                                           
   
                   

© २००९ । सर्वाधिकार नारी सञ्जाल डटकममा सुरक्षित ।