कक्षा १२ को परीक्षा भदौ ३० बाट (तालिका सहित हेर्नुस)

कक्षा १२ को परीक्षा यही भदौ ३० देखि आगामी असोज ८ गतेसम्म सञ्चालन गरिने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बुधबार बसेको बैठकले सो निर्णय गरेको हो । तालीका हेर्नुहोस र अरुलाई पनी सयेर गर्नुहोस ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->