काठमाडौं । मुगुमा बस दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले दुर्घटनामा २३ जनाको मृत्यु भएको पुष्टि गरे । विस्तृत विवरण आउन बाँकी रहेको छ ।
© 2026, All rights reserved. Narisanjal.com is a freelance blog and does not involve any personal or organizational issues.
Hosted By: Namuna Computer