डिभीको नतिजा सार्वजनिक हुँदै 

शनिवार अमेरिकी इलेकट्रोनिक्स डाइभर्सिटी भिसा (डिभी)को नतिजा सार्वजनिक हुने भएको छ ।  नतिजा बेलुकी ९ः४५ मा गरिने अमेरिकी प्रशासनले जनाएको  छ। नतिजा हेर्नका लागि   https://dvprogram.state.gov/ मा गई आफ्नो कन्फर्मेसन नम्बर राखेर हेर्न सकिन्छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->