सिमान्त बाबाले छोएको भरमै रोग निको हुने भन्दै सडकमै हुन थाल्यो जाम (भिडियो सहित)

काठमाडौँ ।  पछिल्लो समय टिकटकमा भाईरल भरत भट्टराई (सिमान्त के.सी) निकै चर्चामा  छन् । तारकेश्वरको फुटुङ स्थित सडक नै जाम गर्ने गरी उपचारको क्रममा लागिरहेका छन् ।

उनले उपचार गर्ने क्रममा विरामीलाई तेल लगाएर र  आवश्यकता अनुसार फुकेर निको पार्दै आएको स्थानियले बताउँदै आएका छन् । साथै सिमान्त बाबाले धेरैको रोग निको बनाउने भन्दै सडक नै जाम हुने गरी भिड लाग्न थालेको हो ।

मानिसहरु नेपालगन्ज लगाएत देशैभरिबाट आउने क्रम बढेको याहाँका स्थानियको भनाई छ । स्थानियका अनुसार मानिहरु १५ दिन देखि याहा भिड लाग्दै आएको बताउँछन । यसले स्थानियहरुलाई समस्यामा पार्दै आएको भनेर गनासो बढन् थालेको छ ।

साभार सामाजिक संजाल: दुर्गानाथ दहाल

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->