सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम बहुमतले

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०र८१ का लागि ल्याएको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।

मंगलबार प्रदेशसभा बैठकले २४ जेठमा प्रदेश प्रमुख देवराज जोशीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने नीति तथा कार्यक्रमको विपक्षमा मत दिएको छ । प्रदेशसभाको अर्को बैठक ३२ जेठमा बस्नेछ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->