भ्रष्ट नेतालाई कारबाहीको माग गर्दै प्रदर्शन,१६ जना पक्राउ

काठमाडौं। मानव अधिकार तथा शान्ति समाजले सार्वभौम संसदले भ्रष्ट नेतालाई कारबाहीको माग गर्दै प्रदर्शन संसद भवन अगाडि प्रदर्शन गरिएको छ ।

प्रदर्शन गर्ने क्रममा प्रहरी संसद भवन अगाडि बानेश्वरबाट शान्ति समाका संजस्थापक सभापति कृष्ण पहाडीसहित १६ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई नेपाल पुलिस क्लव भृकुटीमण्डपमा राखिएको छ

पक्राउ पर्नेमा नागरिक अगुवा डा. केदारनरसिह के.सी, शान्ति समाजका सल्लाहकार उत्तम पुडासैनी, सचिव चन्द्रमणी बञ्जारा, कोषाध्यक्ष किरण ढकाल, अधिकारकर्मीहरु बलबहादुर गाहा मगर, दिवाकर पुडासैनी, गिता तिमल्सिना, भगवान पुडासैनी, उमा गौतम, रुपा गिरी, विकास थापा, तुलसीराम भण्डारी, दुर्गाप्रसाद सापकोटा, ईश्वरी नेपाल, उपेन्द्र कुइकेल रहेका छन् ।

 

 

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->