राजीनामा पेश गरी  राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त

काठमाडौं । सरकारले निवर्तमान मुख्यसचिव शंकरदास वैरागीलाई राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरेको छ । वैरागीको मुख्यसचिवबाट राजीनामा र सुरक्षा सल्लाहकारमा नियुक्ति एकैदिन भएको हो ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा उनको राजीनामा पेश भएको थियो, जसलाई स्वीकृत गरेर सुरक्षा परिषद्को राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->