नेदरल्यान्ड्स विरुद्को खेलमा नेपालले कुल स्कोरमा पहिलो विकेट गुमायो

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा शनिबार नेपालले चिरपरिचित प्रतिद्वन्द्वी नेदरल्यान्ड्सविरुद्को खेलमा पहिलो विकेट गुमाएको छ ।
नेपालको पहिलो विकेटका रुपमा आसिफ शेख पेभेलियन फर्किएका हुन् ।

उनको विकेट नेदरल्यान्ड्सका बलर भान विकले लिएको हुन् । आसिफ शून्य रनमै बोल्ड भएका हुन् ।

नेपालले सात रनको कुल स्कोरमा पहिलो विकेट गुमाएको हो । नेपालले टस हारी पहिलो ब्याटिङको निम्तो पाएको थियो । विश्वकप छनोट खेल जिम्बाबेमा हुँदैछ । जारी प्रतियोगिताको समूहगत चरणमा नेपालले चौथो तथा अन्तिम खेल खेल्न लागेको हो । नेदरल्यान्ड्सले भने तेस्रो खेल खेल्दैछ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->