जसपाको केन्द्रीय समिति बैठक सुरु

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय समितिको बैठक सुरु भएको छ ।

आइतबारदेखि हुन लागेको पार्टीको विधान अधिवेशनको पूर्वसन्ध्यामा शनिबार काठमाडौंको एक होटलमा जसपाको केन्द्रीय समिति बैठक बस्न लागेको हो ।
आइतबारदेखि काठमाडौंको कमलादीमा सुरु हुने जसपाको विधान अधिवेशन तीन दिनसम्म चल्नेछ ।

पार्टीले पहिलोपटक आयोजना गर्न लागेको अधिवेशनमा पार्टी अध्यक्ष उपेन्द्र यादवले विधानको मस्यौदा प्रस्तुत गर्ने जसपाका एक नेताले जानकारी दिए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->