काठमाडौं । बैंग्लोरमा भइरहेको साफ च्याम्पियनसिप फुटबलमा भारतले नेपालविरुद्ध गोल गरेको छ ।
पहिलो हाफ गोलसहित बराबरीमा खेलेको नेपालले ६१औं मिनेटमा गोल खाएको हो ।
उसका लागि सुनिल क्षेत्रीले गोल गरे । यो खेलमा पराजित भए नेपाल साफ च्याम्पियनसिपमा पहिलो चरणबाटै बाहिरिनेछ ।
