आजदेखि जसपा नेपालको विधान अधिवेशन सुरु

काठमाडौं ।आजदेखि  जनता समाजवादी पार्टी (जसपा) नेपालको विधान अधिवेशन सुरु हुँदैछ ।

अधिवेशन आज बिहान ११ बजे प्रज्ञा प्रतिष्ठानमा सुरु हुनेछ ।
केन्द्रिय कमिटीका ४१० सदस्यका साथै प्रदेश र जिल्ला कमिटी, भ्रातृ संगठनलगायतबाट देशभर तथा

प्रवाससमेत गरी करिब ८०० प्रतिनिधिहरू सहभागी हुँदैछन् ।

विधान अधिवेशनको पहिलो दिन अध्यक्ष उपेन्द्र यादवले पार्टीको विधान मस्यौदा प्रस्तुत गर्नेछन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->