आलिया भट्ट र रणवीर सिंहको फिल्म ‘रकी और रानी की प्रेम कहानी’ ट्रेलर सार्वजनिक

काठमाडौं । आलिया भट्ट र रणवीर सिंह स्टारर फिल्म ‘रकी और रानी की प्रेम कहानी’को ट्रेलर सार्वजनिक भएको छ । फिल्ममा रणवीर सिंहले रकी रन्धावा र आलियाले रानीको भूमिका निर्वाह गरेका छन् ।

भने  फिल्मका दुई मुख्य पात्र रकी र रानीको केमेस्ट्री यो ट्रेलरको दर्शनीय पक्ष हो ।  ट्रेलरमा रणवीर आफ्नो रूपमा देखिएका छन् भने आलिया पनि सुन्दर देखिएकी छन् ।

ट्रेलरको सुरुमै रकी र रानीको कार आपसमा ठोक्किएको देखाइएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->