नाइट क्लब एलओडीका सञ्चालक राजु सिंह सुवाल पक्राउ

काठमाडौं । काठमाडौं ठमेलस्थित नाइट क्लब एलओडी (लर्ड अफ ड्रिंक्स) का सञ्चालक राजु सिंह सुवाल पक्राउ परेका छन् ।

उमेर नपुगेका व्यक्तिलाई क्लबमा प्रवेश गराएको आरोपमा  उनलाई पक्राउ गरिएको हो ।

एलओडीमा गएकी एक १६ वर्षकी बालिका बलात्कृत भएको सार्वजनिक भएपछि जिल्ला प्रहरी परिसर ललितपुरले सञ्चालक सुवाललाई पक्राउ गरेको हो ।
उमेर नपुगेका व्यक्ति क्लबमा प्रवेश गराएको विषयमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको ललितपुरका प्रहरी प्रमुख एसएसपी सिद्धिबिक्रम शाहले जानकारी दिए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->