विदेशी भुमिमा उपाधि जित्दै विश्वनिकेतनका छात्रा

काठमाडौँ । विश्व निकेतन मा.बि.मा अध्ययनरत छात्रा सजिना तामाङले थाइल्याण्डमा भएको ‘द सिक्सथ् हर्स तोक्वान्दो इन्टरनेशनल च्यानपेनसिप’ मा दोस्रो स्थान हासिल गरेकी छिन् ।

उनले व्ल्याक बेल्ट सेकेन्ड को उपाधि जित्दै रजत पदक प्राप्त गर्न सफल भएकी हुन् । उनी कक्षा ९ मा अध्ययनरत छात्रा हुन् ।

यति सानै उमेरमा विद्यालय र देश चिनाउने कार्य गरेको भन्दै विद्यालयले उनलाई र उनको परिवारलाई खादा ओढाएर सम्मान गरेको छ ।

साथै विद्यालयले उनलाई उज्जवल भविष्यको कामना गरेको छ ।

उपाधि जितेपछि उनको र उनको परिवारको प्रतिक्रिया:

 

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->