प्रधानमन्त्री प्रचण्ड : मेरो अभिव्यक्तिले असहजता पुर्‍याएकोप्रति दुःख व्यक्त गर्छु

काठमाडौँ  । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो अभिव्यक्तिले असहजता पुर्‍याएकोप्रति दुःख व्यक्त गरेका छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा आफ्नो विवादित अभिव्यक्तिबारे स्पष्टीकरण दिँदै उनले कसैलाई असहजता पार्ने आफ्नो मनशाय नरहेको बताए ।

सदन अवरुद्ध गर्ने शैलीलाई बदल्नुपर्ने भन्दै उनले संवाद र छलफलबाट समस्या समाधान गर्नुपर्नेमा जोड दिए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->