भूमि व्‍यवस्था विभागका पूर्व महानिर्देशक श्रेष्ठ पक्राउ

काठमाडौं । मंगलबार  ललितानिवास जग्गा प्रकरणमा भूमि व्‍यवस्था विभागका पूर्व महानिर्देशक रुद्रबहादुर श्रेष्ठ पक्राउ परेका छन् ।

प्रहरीले  श्रेष्ठलाई काठमाडौंबाट पक्राउ गरेको नेपाल प्रहरीका केन्द्रीय अनुसन्धान विभाग (सीआईबी)का एसएसपी दिनेश आचार्यले जानकारी दिए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->