अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू आज आउँदै

काठमाडौं । आज अमेरिकी सहायक विदशेमन्त्री डोनाल्ड लू शुक्रबार काठमाडौं आइपुग्ने भएका छन् ।

विदेशमन्त्रालयको मध्य तथा दक्षिण एसिया सम्बन्धी मामला हेर्ने लूले काठमाडौं ओर्लिएसँगै उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम छ ।

दक्षिण एसियाली मुलुकको भ्रमणमा रहेका लू काठमाडौं आइपुगेलगत्तै परराष्ट्रमन्त्री एनपी साउदसँग भेट गर्ने कार्यक्रम रहेको छ ।

परराष्ट्र स्रोतका अनुसार साढे ४ बजे मन्त्री साउद र अमेरिकी सहायक विदेशमन्त्री लूबीच मन्त्रालयमा भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->