हामीले गाउँघरमा धेरैले पधेरामा मानिसहरुले बस्त्र लगाएर नुहाएको देखेका छौँ, तर पछिल्लो समय शहरी बिकाश संगै मानिहरुको जिवनशैली पनि बदलिएको छ, यसै क्रममा धार्मिक शास्त्र र गरुड पुराणमा निर्वस्त्र नुहाउन नहुने कारण यसरी खुलाइएको छ,आउनुहोस् जानौ:
–जव कोही व्यक्ति विना कपडा नुहाउँछन् त्यति बेला उसको तेज, बल शौर्य धन सुख र कामगर्न सक्ने सबै क्षमताहरु नष्ट हुदै जान्छ ।
–गरुड पुराण अनुसार भनिएको छ कि निर्वत्र स्नान गर्दा उसको आसपास मृत पर्वज तपाईको आसपास नै धुमीरहन्छन् यस्ले जीवनमा पितृदोषको कारण बन्न सक्छ ।
–धार्मिक शास्त्र अनुसार जो व्यक्ति बिना बस्त्र नुहाउँछ, उससंग धनकी देवी रिसाउँछिन् ।
सामाजिक संञ्जालबाट
