बुटवल । निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको प्रस्थान विन्दुमा पहिरो रोकथाम गर्न बनाइएको ‘स्लोप प्रोटेक्सन’ लाई पहिरोले भत्काएको छ । भारी वर्षापछि पहिरो खस्दा पाल्पाको तिनाउ गाउँपालिका–३ मा बनाइएको अर्ध गोलो डिजाइनको ‘स्लोप प्रोटेक्सन’ भत्किएको हो ।

© 2026, All rights reserved. Narisanjal.com is a freelance blog and does not involve any personal or organizational issues.
Hosted By: Namuna Computer