लाजिम्पाटस्थित चिनियाँ नागरिक बस्दै आएको घरमा अनुसन्धान विभागको खानतलासी

काठमाडौं । लाजिम्पाटमा चिनियाँ नागरिकले भाडामा लिएको एक घरमा राजश्व अनुसन्धान विभागले विहिवार  खानतलासी गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ साउनमा पक्राउ परेका चिनियाँ नागरिक लिङ चुवानको लाजिम्पाटस्थित घरमा विभागले केही महत्वपूर्ण कागजात र सामग्री बरामद हुनसक्ने आशंकामा खानतलासी गरेको स्रोतले जानकारी दिएको हो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->