डमरुप्रसाद निरौलासहित २० जना उपसचिव र १८ जना शाखा अधिकृतको सरुवा

निरौला टिकटक लाइभमा एक महिलासँग देखिएपछि विवादमा तानिएका थिए । उनी मन्त्रालयको अतिरिक्त समूहमा तानिएका छन् । उनको स्थानमा तारकेश्वर नगरपालिकामा रहेका गणेशराज कार्कीलाई पठाइएको छ ।

हेर्नुहोस् सरुवा भएका कर्मचारीहरुको नामावली 

 

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->