विदेशिय राष्ट्रिय फुटबल खेलिसकेका पुजन उपरकोटी, निशान खड्का र रवि

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमबाट खेलिसकेका पुजन उपरकोटी, निशान खड्का र रवि पासवान पनि विदेशिएका छन् ।

उनीहरु बिहीबार अस्ट्रेलिया प्रस्थान गरेका छन् ।

पुजन र निशान जुनमा भारतमा भएको साफ च्याम्पियनसिपमा नेपाली टिममा थिए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->