सन्दीप लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित

काठमाडौं ।सोमबार नाबालिका बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ  पनि स्थगित भएको छ ।

जिल्ला अदालत काठमाडौंका केही न्यायाधीश बढुवा भएर जान लागेको, केहीको सरुवा भएको र केही तीजको कारण विदामा रहेकाले सुनुवाइ स्थगित भएको हो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->