सिंहदरबारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक

काठमाडौं । जाजरकोट भूकम्पपछि सिंहदरबारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक बसिरहेको छ ।

जारी बैठकमा भूकम्प प्रभावित क्षेत्रमा उद्धार, राहतको विषयमा छलफल हुने छ ।

शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रभावित क्षेत्रमा पुगेका थिए ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->