आईसीसी टी-२० विश्वकप: उपाधिका लागि आज नेपाल र ओमान भिड्दै

काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया छनोटको उपाधिका लागि आज नेपाल र ओमान भिड्दैछन् ।

समूह चरणमा ओमानसँग हारेको नेपाल सेमिफाइनलमा युएईलाई हराउँदै टी-२० विश्वकपमा छनोट भएको थियो । ओमान पनि छनोट भइसकेको छ ।

आज नेपाललाई ओमानसँग हारको बदला लिँदै उपाधि रक्षा गर्ने मौका पनि हुनेछ । ओमानले समेत सेमिफाइनलमा बहराईनलाई हराएको थियो ।खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->