दुर्गा प्रसाईं नेतृत्वको समूहको प्रदर्शन (फोटोफिचर)

काठमाडौं । काठमाडौंको बल्खुमा बिहीबार दुर्गा प्रसाईं नेतृत्वको समूहले प्रदर्शन गरेको छ ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउका लागि भन्दै प्रसाई समूहले प्रदर्शन गरेको हो । काठमाडौंको विभिन्न ठाउँबाट बल्खुमा पुगेका प्रदर्शनकारीले चक्रपथमा यातायात अवरुद्ध गरेका थिए ।

 

उनीहरुले राष्ट्रिय झण्डासहित प्रदर्शन गरेका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->