सर्वोच्च अदालतले माग्यो माइतीघर मण्डलालाई निषेधित क्षेत्र घोषणा गर्नुको कारण

काठमाडौं ।  शुक्रबार सर्वोच्च अदालतले माइतीघर मण्डलालाई निषेधित क्षेत्र घोषणा गर्नुको कारण मागेको छ । न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासले शुक्रबार सो आदेश गरेको हो ।

शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न पाउने नागरिकको हक कुण्ठित हुने गरी माइतीघर मण्डलामा निषेधित क्षेत्र घोषणा गर्नु गलत रहेको भन्दै अधिवक्ता स्वागत नेपालले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->