विभिन्न पदमा कार्यरत २६ जना प्रहरी सम्पर्कविहीन

काठमाडौं । प्रहरी प्रधान कार्यालयले विभिन्न पदमा कार्यरत २६ जना प्रहरी सम्पर्कविहीन भएको जनाएको छ ।

एक सार्वजनिक सूचना जारी गर्दै कार्यालयले करिब तीन महिनादेखि कुनै जानकारी नै नगरी सम्पर्कविहीन भएको उल्लेख गरेको छ ।

सम्पर्कविहीन प्रहरीहरूको नाम र ठेगाना सार्वजनिक गर्दै कार्यालयले सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन भनेको छ ।

 

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->