रंगशालामा दर्शकले दिए बालकुमारीमा मारिएकाहरुप्रति श्रद्धाञ्जली

काठमाडौं । बालकुमारीमा प्रहरीको गोली लागेर मृत्यु भएका दुई युवकप्रति शनिबार दशरथ रंगशालामा फुटबल हेर्ने दर्शकले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

नेपाल सुपर लिग एनएसएल को फाइनलमा धनगढी एफसी र ललितपुर सिटी एफसीबीचको खेल हेर्न आएका दर्शकहरुले गोली लागेर मृत्यु भएका सुजन रावत र वीरेन्द्र शाहप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।

दर्शकहरुले दुई युवकको तस्वीर राखेर हार्दिक श्रद्धाञ्जली लेखेको प्लेकार्ड प्रदर्शन गरेका थिए ।

 

 

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->