शिक्षा क्षेत्र प्राथमिकतामा परेन

काठमाडौं । चालु शैक्षिक सत्रमा मात्रै विद्यालय शिक्षा क्षेत्रले तीनवटा ठूला आन्दोलन व्यहोर्‍यो ।

विद्यालय कर्मचारीहरूले विभिन्न माग राख्दै शैक्षिक सत्रको सुरुवातमा नै आन्दोलन गर्दा विद्यालयहरूले बन्दसम्मको सामना गर्न पुगे । विगतदेखि विद्यालय कर्मचारीहरूले सहायक (लेखापाल) हरूका लागि ३६ हजार ७३०, विद्यालय सहयोगीहरूका लागि २६ हजार २१० पूर्ण सेवा सुविधाको ग्यारेन्टी तत्काल गर्नुपर्ने माग राखेका छन् ।

त्यस्तै सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरूलाई दरबन्दीमा समायोजन गरी एक पटकका लागि प्रक्रिया पुर्‍याई स्वतः स्थायी प्रक्रियामा लगिनुपर्ने संघीय शिक्षा ऐन/शिक्षा ऐन, २०२८ को संशोधनमा प्रबन्ध गर्नुपर्ने उनीहरूको अडान छ ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->