जापानमा शक्तिशाली भूकम्प

जापानमा शक्तिशाली भूकम्प गएको छ । सोमबार मध्य जापानमा ७ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको जापानी प्रसारक एनएचकेले जनाएको छ ।

भूकम्प गएसँगै जापानको तटमा १ मिटरसम्म छाल आएको छ भने अझ शक्तिशाली सुनामीको चेतावनीसमेत जारी गरिएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->