भारतले भुकम्प पिडितका लागि १० अर्ब नेपाली रुपैयाँ सहयोग गर्ने  

काठमाडौं । नेपाल र भारतबीच चारवटा सम्झौतामा हस्ताक्षर भएको छ । नेपाल र भारतीय परराष्ट्र मन्त्रीले हस्ताक्षर गरेको सम्झौतामा जलविद्युत, स्याटलाइट लगायत रहेका छन् ।

सम्झौतामा भारतीय विदेशमन्त्री एस। जयशंकर नेपालको तर्फबाट परराष्ट्र मन्त्री एनपी साउदले हस्ताक्षर गरेको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत राईले जानकारी दिए ।

भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणका क्रममा आज तीनवटा मुख्य ट्रासमिटर लाइनको उदघाटन पनि भएको छ । जाजरकोट भूकम्पको पुन स्थापनाका लागि भारतले १० अर्ब नेपाली रुपैयाँ सहयोगको घोषणा पनि गरेको उनले बताए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->