सुमना श्रेष्ठ : सरकारको कार्यविधि परिवर्तन गर्न नै म राजनितीमा आयकी हुँ

राजनीतीमा केही समयमै होमीएकी निर्वाचित संसद सुमना श्रेष्ठले अहिलेको शिक्षा प्रणाली र राजनितीक प्रबृतिका कारण कार्यविधिमा परिवर्तन आउन नसकेको बताएकी छिन् । उनले एक कार्यक्रमको अन्र्तवार्ताका क्रममा नेपाली राजनितीमा आउनुको कारण खुलाएकी हुन् ।

उनी भन्छिन् सदनमा सिक्नुपर्ने कुरा धेरै छ, गर्नुपर्नेै र नगरी नहुने काम धेरै छन् । तर एउटा गर्न खोज्दा यो हुन्न, त्यो हुन्न भन्ने प्रवृति छ जसले अगाडी बढ्नै दिदैँन, उक्त अन्र्तवार्तामा उनले राजनितीको बारेमा चासो नलिएको र पछिल्लो समय तर जव काम गर्ने २०१५ मा काम सुरु गरे तव थकाउने सरकारी प्रबृति देखेपछि, यस्तो तरिकारले नहुने भन्दै आफैबाट प्रयास गरेको बताईन् ।

राजनितीका प्रबृती र संस्कार र लोकतन्त्रको हनन भएपछि म आफै रास्वपा संग आवद्ध भए । साथै उनी थप्छीन् स्थापित राजनितीक दलहरुलाई एउटा सन्देस दिन पनि यसमा जोडिएको हुँ

नेपालको शिक्षा प्रणालीमा धेरै परिवर्तन गर्नुपर्ने छ, एउटा शिक्षक संग बस्दा मासिक तलव पनि नपाउने कुरा थाहा भयो । यसैमा परिवर्तन गर्न नै म राजनितीमा आवद्ध भएकी हुन ।

नितीगत रुपमा राजनितीक दलहरु फरक छन् बोलेको कुरा कामनमा उतार्न एकदमै गारो छ, मैले केही विश्लेषण गर्छू भने हरेक को जनजिवनमा फरक आयो भनेर हेर्ने गर्छु, संघियता को अस्तित्वका अधामा आएको भन्ने बुझिन्छ, नेपालमा केही गर्छ भन्ने सोच्छौँ भने, जसरी मैले मेरो दललाई मेलै हेरेको छु, शिक्षा विद्येक आउदा पनि जवसम्म कार्यविधी लेभलमा हामीले हस्तक्षेप गर्दैनौ तव सम्म केही हुने वाला छैन् । उनी भन्छिन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->