तनहुँको दमौलीमा स्वर्गीय राजा महेन्द्रको ऐतिहासिक शालिक पुन निर्माण

तनहुँ जिल्लाको सदरमुकाम दमौलीमा स्वर्गीय राजा महेन्द्रको ऐतिहासिक शालिक पुन निर्माण गरिएको छ। व्यास नगरपालिका वडा नं ३ प्रशासन चोक स्थित खुल्ला मैदान सगै रहेको राजा महेन्द्रकाे सालीकमा टाउको राखिएको हो ।

०६२-६३ को जनआन्दोलन र शस्त्र द्वन्दमा केही अराजक आन्दोलनकारीले राजा महेन्द्रको श्रीपेचलाई फुटाउने कार्य गरेका थिए । आज बिहान ४ बजेको शुभसाइत पारेर राजाको श्रीपेच सहितको टाउको राख्ने काम राष्ट्रिय प्रजातान्त्र पार्टी जिल्ला कार्य समितिले गरेको हो।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->