महानगरपालिकाका प्रमुख बालेन्द्र शाह द्वारा राष्ट्रियसभा सदस्य निर्वाचन बहिस्कार

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालेनले राष्ट्रियसभा सदस्य निर्वाचन बहिस्कार गरेका छन । उनी राष्ट्रियसभा निर्वाचनअन्तर्गत हेटौँडास्थित वाग्मती प्रदेश निर्वाचन कार्यालयमा मतदानमा सहभागी नभएका हुन । नयाँ प्रशासकीय अधिकृतसँग बैठक भएकाले उनी मतदान गर्न नगएका हुन ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->