आहा रारा पोखरा गोल्डकप :जावलाखेल युथ क्लब क्वाटरफाइनल प्रवेश

जावलाखेल युथ क्लब २३ औं आहा रारा पोखरा गोल्डकपको क्वाटरफाइनल प्रवेश गरेको छ । पोखरा रंगशालामा आज तेस्रो प्रिक्वाटरफाइनलमा मच्छिन्द्र फुटबल क्लबलाई १–० गोलअन्तरले हराउँदै विजयी यात्रा सुरुआत गरेको हो । खेलको ३८ औं मिनेटमा हिसुब थपलियाले गरेको गोल नै निर्णायक बन्यो ।

शुक्रबार अन्तिम प्रि–क्वाटरफाइनलमा विभागीय नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लब आमनेसामने हुने छन । यसअघि थ्रि स्टार र त्रिभुवन आर्मी प्रिक्वाटरफाइनलमा पुगिसकेका छन ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->