जाममा परेको टिविएम सुचारु गर्न क्षमापुजा

सिन्धुली जिल्लामा संचालित राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिण डाइभर्सनको सुरुङ भित्र जाममा परेको टिविएमलाई खुलाउन प्राविधिक उपायहरुका साथ क्ष्ँमा पुजा समेत गरिएको छ ।

आयोजना स्थल सिन्धुली जिल्लाको कमलामाई नगरपालिका वडा नं २ कुसुमटारमा सुनकोशी–मरिण डाइभर्सन बहुउदेश्यीय आयोजना र सुरुङ निर्माण गर्ने चिनीया ठकेदार कम्पनि चाईना ओभरसिज ईन्जिनिर ग्रुप कोवेकद्धारा संयुक्त रुपमा प्राविधिक उपायहरुका साथै विश्वकर्मा बाबा लगाएत सुरुङ निर्माण आसपासमा रहेका मठ मन्दीरहरु कालीमाई ,कमलामाई, भद्रकालीमाई, शिद्धबाबा,गणेशस्थान,रक्तमाला,मरिण र कोशीलाई भाकेर क्षमा पुजा गरिएको हो ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->