पेप्सिकोलास्थित फर्चिनर र बाइक वर्कसपमा आगलागी

काठमाडौं । काठमाडौंको पेप्सिकोलास्थित फर्चिनर र बाइक वर्कसपमा आगलागी भएको छ ।

आगलागी भएपछि नेपाल प्रहरी र एपीएफको दमकल पुगेको छ । आगो निभाउने प्रयास भइरहेको छ ।

आगलागी कसरी भएको हो भन्‍ने कारण खुल्न सकेको छैन।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->